नेभिगेशन
समाज

विमानस्थल क्षेत्रमा आगो लगाएपछि सबै उडान रोकिए, अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमै होल्ड

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक राजावादी प्रदर्शनकारीहरुले आगो लगाएपछि विमानस्थलमा उडान रोकिएको छ । प्रदर्शनकारीले नागरिक उड्यन प्राधिकरणको कार्यालयमा आगो लगाएपछि सुरक्षा खतरा देखाउँदा उडान रोकिएको हो ।
आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरक्षा आश्वस्त नभएसम्म यो अझै बढ्ने विमानस्थल उच्च स्रोतले जनाएको छ ।

Ncell
Extreme Energy


अहिले अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको छ । आन्तरिक उडान भएका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...