नेभिगेशन
समाज

राजावादी प्रदर्शनमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

काठमाडौँ । तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षण अस्पतालका निर्देशक प्राडा सुवास आचार्यका अनुसार प्रदर्शनबाट घाइते अवस्थामा अस्पताल ल्याईपुर्याउँदानै उनको मृत्यु भएको थियो ।

Ncell
Extreme Energy

मृतक किर्तिपुर बस्ने सविन महर्जन रहेका छन् । 


 उनको शव पोस्टमार्टमा लागि फरेन्सिक विभागमा पठाइएको अस्पतालले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...