नेभिगेशन
समाज

तीनकुनेमा यो हदको घटना हुन्छ भनेर अनुमान नै गरिएको थिएनः गृह मन्त्रालय

काठमाडौँ । तीनकुनेमा शुक्रबार भएको घटना अनुमानविपरित भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरेर राजावादीहरु त्यो हद पार गर्लान भनेर आँकलन नगरिएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै तिनकुनेको प्रदर्शनमा उत्रिएर सार्वजनिक र नीजि सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी छ । मन्त्रालयले सो हर्कत गर्नेलाई विभिन्न प्रविधि प्रयोग गरेर खोजिरहेको र जुनसुकै हालतमा कारबाहीको दायरामा ल्याउने बताएको छ । 

Ncell
Extreme Energy

त्यस्तै तीनकुने क्षेत्रमा भएका सबै घटनाको जिम्मेवार रहेको गृह मन्त्रालयको निष्कर्ष छ । दुर्गा प्रसाईँले सुरक्षाकर्मी नै मार्ने नियतले गाडि अगाडि बढाएपछि सो घटना सुरु भएको मन्त्रालयको ठहर छ । 
शुक्रबार भएको घटनामा १ जनाको मृत्यु भएका छ । मृत्यु हुनेमा किर्तिपुर बस्ने सविन महर्जन रहेका छन् । 

त्यस्तै आज भएको घटनामा १५ जना प्रहरी र १५ जना प्रदर्शनकारी घाइते भएको गृह मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...