नेभिगेशन
समाज

राजावादी आन्दोलनकारीले जलाए रास्वपाका प्रमुख सचेतक परियारको गाडी 

काठमाडौँ । राजावादी आन्दोलकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


संसदबाट भक्तपुरस्थित घर फर्किदै गरेको परियारलाई आन्दोलनकारीहरुले बालकुमारीस्थित सिसिआरसी कलेज अगाडी रोकेका थिए । 

Ncell
Extreme Energy


परियारलाई गाडीबाट बाहिर निकालेर यनी चढ्दै आएको १३८२ नम्बरको गाडीमा आगजन गरेको परियारले बताए । 

परियार शुक्रबार दिनभर संसदको कामकारबाहीमा संलग्न थिए । बेलुकी भक्तपुरस्थित घर फर्किँदै थिए । कफ्यु छल्न उनी भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...