नेभिगेशन
समाज

तीनकुनेमा राजावादीले जलाएको घरमा मृत भेटिए एभिन्युजका पत्रकार,गुहार माग्दा पनि सुरक्षाकर्मीले नबचाएको आरोप

काठमाडौं । राजावादी आन्दोलनकारीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित नीजि घरमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको छ । 
उक्त घरमा बसेर प्रहरीले अश्रु ग्यास प्रहार गरेको भन्दै राजावादी आन्दोलकारीले भवनमा आगजनी गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । उनीसँग आन्दोलनमा रिपोर्टिङमा पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार पारस श्रेष्ठले रजक आगोमा फसेको जानकारी प्रहरीलाई गराउँदा पनि उद्धार नगरेको बताए । 

Ncell
Extreme Energy

आन्दाेलनकारीबाट बच्न भित्र पसेका उनकाे भवनको तेस्रो तलामा नचिनिने अवस्थामा शव फेला परेको पत्रकार श्रेष्ठले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...