नेभिगेशन
समाज

आरआर क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । आज हुने भनिएको रत्नराज्य क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रमुख डा पद्य्मकुमार अधिकारीले शुक्रबारको घटनाका कारण निर्वाचन स्थगित भएको सूचना टाँसेर जानकारी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


सूचनामा भनिएको छ,‘ १५ गतेका दिन काठमाडौको उपत्यकाको अवस्था भयावह सिर्जना भई सुरक्षाको अवस्था असामान्य भएकोले यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको १६ गते शनिवार हुने निर्वाचन हुन नसक्ने बेहोरा सम्बन्धित सबै सरोकार वालाहरूमा जानकारीका लागि अनुरोध गर्दै यथाशिघ्र सर्वदलीय बैठक राखी अर्को निर्वाचन मिति तय गर्ने समेत जानकारी गराइन्छ ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१३ जना प्रस्तावित राजदूतमध्ये ११ को सुनुवाई, २ को होल्ड

१३ जना प्रस्तावित राजदूतमध्ये ११ को सुनुवाई, २ को होल्ड

सरकारले १३ देशमा राजदूत नियुक्तिका लागि सिफरिस गरेको छ । सोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारतका निम्ति डा। निश्चलनाथ पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा, संयुक्त राज्य...
बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउँछन् । उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...
२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव...

भर्खरै