नेभिगेशन
समाज

पूर्वराजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द गरिदै

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह विदेश भाग्न सक्ने भन्दै सरकारले उनको राहदानी रद्द गर्ने भएको छ । स्रोतका अनुसार पूर्वराजा शाहको राहदानी रद्दको प्रक्रिया सुरु भैसकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


राजसंस्था पुर्नस्थापनको मागसहित उनकै निर्देशनमा सडक आन्दोलनमा सुरु भएकाले हिजोको हिसात्मक आन्दोलनमा पनि उनको हात भएको आशंका सरकारी पक्षले गरेको छ ।

Ncell
Extreme Energy

सडकमा आन्दोलन संयोजक र जनकमाण्डर तोकेरै शाहले हिंसात्मक आन्दोलनको निर्देशन दिएकाले उनीमाथि छानबिन गर्ने सरकारको तयारी छ । छानबिनमा तानिने भएपछि देश छोडेर भाग्ने सक्ने आशंकामा राहदानी रद्द गर्न लागिएको स्रोतले जानकारी दियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउँछन् । उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ...
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...
२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव...
यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन सरदरभन्दा १२ दिन ढिलो बाहिरियो

यस वर्षको मनसुन बुधबारदेखि नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

भर्खरै