नेभिगेशन
समाज

कुलमान र हितेन्द्रदेव दुवैको रिट आज हेर्न नमिल्नेमा 

काठमाडौं । सर्वोच्च अदालत पुगेका नेपाल विद्युत प्राधिकरणका बर्खास्तीमा परेका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट आज हेर्न नमिल्नेमा परेको छ ।
दुवैको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको थियो तर अहिले हेर्न नमिल्नेमा परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


अदालतका अनुसार विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएकाले रिट हेर्न नमिल्नेमा परेको हो। 

Ncell
Extreme Energy

कुलमानले आफूलाई पुनर्वहालीको माग गर्दै रिट हालेका छन् भने शाक्यले पनि यसअघि आफूलाई गैरकानूनीरूपमा हटाइएको भन्दै रिट दायर गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...