नेभिगेशन
समाज

प्रधानमन्त्रीले बोलाएकाे सर्वदलीय बैठकमा राप्रपालाई बहिस्कार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । पछिल्लो समसामयिक घटनामा छलफल गर्न बोलाइएको बैठकमा राप्रपालाई भने बहिस्कार गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साँझ ७ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा गणतन्त्रवादी दलहरुलाई बोलाइसकिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy

पछिल्लो समय स्वयम् सत्तापक्षीय नेताहरु र प्रतिपक्ष दलहरु सरकारले कुलमान घिसिङलाई पदबाट हटाएकोमा आन्दोलनरत छन् । विपक्षी दलहरुले त सो विषयमा प्रधानमन्त्रीको जवाफ चाहिने अडान कस्दै संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आइरहेका छन् । 

सोही बिचमा गत शुक्रबार राजावादीहरुले काठमाडौँमा गरेको आन्दोलन र हिंसात्मक गतिविधिबारे छलफल गरेर निष्कर्षमा पुग्न गणतन्त्रवादी दलहरुलाई बैठकमा बोलाइएको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।