नेभिगेशन
समाज

काठमाडौँ महानगरले हुलाकमार्फत पठायो पूर्वराजालाई कारबाहीको पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हुलाकमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाहीको पत्र पठाइको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बिहान पत्र लिएर पुगेको महानगरको टोलीलाई पूर्वराजाका समर्थक र सचिवालयले गेटबाटै फर्काइदिएका थिए । भित्र प्रवेश समेत नदिएपछि महानगरले सो पत्र हुलाकमार्फत पठाएको  काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले बताए । 

Ncell
Extreme Energy

राजावादीहरुले तीनुकेने प्रदर्शनका क्रममा कोटेश्वर, जडिबुटी, तीनकुने क्षेत्रमा पुर्याएको क्षतिको विवरण अनुसार काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।