नेभिगेशन
समाज

‘नियोजित रुपमा काटियो संसद बैठकको प्रत्यक्ष प्रसारण’

काठमाडौँ । आइतबार ११ बजेका लागि प्रतिनिधि सभानको बैठक बोलाइएको थियो । तर ढिला गरी संसद बैठक सुरु भएको थियो । विपक्षी दलहरुले कुलमान घिसिङलाई सरकारले गरेको बर्खास्तीबारे सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै अवरोध गरेका थिए भने सत्तापक्ष दलका सांसदहरुले बैठक सञ्चालन गर्नुपर्ने भन्दै विपक्षीमाथि खनिएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसदहरु बाझाबाझमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

Ncell
Extreme Energy

सधैँ प्रतिनिधिसभाको युट्युब च्यानलमार्फत गरिने प्रत्यक्ष प्रसारण आज भने गरिएन । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले नियोजित रुपमा संसद बैठकको लाइभ काटिएको बताए । ‘सरकारले नियोजित रुपमा लाइभ काटेको छ । हामीले यस विषयमा सभामुखसँग कुरा गर्दैछौँ ।’ अर्यालले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...