नेभिगेशन
समाज

रास्वपामा फर्किए रवि लामिछाने, भोलिको बैठकमा सहभागी हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीमा फर्किएका छन् । कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएपछि लामिछाने पार्टीको जिम्मेवारी अलग भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै पार्टी उपसभापति डिपि अर्यालले पुस ८ यता लामिछानेको जिम्मेवारी सम्हालिरहेकामा रवि लामिछाने पुनः पुरानै जिम्मेवारीमा फर्किएका हुन् । लामिछाने भोलिको पार्टीको बैठकमा सहभागी हुने भएका छन् । 

Ncell
Extreme Energy

भोलि दिउँसो पार्टीको केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा   भित्राउने भएको छ । सोमबारको पहिलो बैठकमा कार्यवहाक सभापति डिपि अर्यालले धन्यवाद ज्ञापन गर्ने र दोस्रो बैठक लामिछानेको नेतृत्वमा हुने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...