नेभिगेशन
समाज

रास्वपा नेता डिपी अर्यालद्वारा राजावादीहरुले क्षति पुर्याएका स्थानको निरीक्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले राजावादीहरुले क्षति पुर्याएका बिभिन्न स्थानको भौतिक संरचनाको निरिक्षण गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार रास्वपाका कार्यवहाक सभापति डोलप्रसाद अर्याल, कोषाध्यक्ष लिमा अधिकारी लगाएतको टोलीले राजावादीले क्षति पुराएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, काठमाडौँको तीनकुनेको भवन आगलागी लगाएतका भौतिक संरचनाको निरिक्षण गरेको हो ।

Ncell
Extreme Energy

जडिबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण गरिएको रास्वपा कार्यबहाक सभापति अर्यालले बताए । उनले हिंसात्मक गतिविधि राजनीतिक आन्दोलन हुन नसक्ने भन्दै उक्त घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे । 

अर्यालले समयमा नै राज्य चनाखो बन्न नसक्दा ठूलो धनजनको क्षति भएको बताए । यसमा सुरक्षा कमजोरी देखिएको उनको भनाइ छ । 

उनले शान्ति सुरक्षामा सरकार चूकेको भन्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...