नेभिगेशन
समाज

आज विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौँ (तस्विरहरु)

काठमाडौँ । आज विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले गरेको मापनअनुसार काठमाडौँको एयर भिजुअल सूचक आइक्यू २३९ रहेको छ।
उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

pollution-9-1743404906.jpg

Ncell
Extreme Energy

pollution-1743404906.jpg

pollution-4-1743404905.jpg

pollution-3-1743404905.jpg

pollution-6-1743404905.jpg

pollution-5-1743404905.jpg

pollution-8-1743404905.jpg

pollution-2-1743404904.jpg

pollution-1-1743404904.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।