नेभिगेशन
समाज

रास्वपाकाे महाधिवेशन बैशाखमै गर्न केन्द्रिय समितिलाई रवि लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन तोकिएकै मितिमा गर्न केन्द्रिय समितिलाई निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब ६ महिनापछि सोमबार मात्रै जिम्मेवारी सम्हालेका लामिछानेले आजै बसेको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशन यसअघि तोकिएकै समयमा गर्न र त्यसको तयारीमा लाग्न केन्द्रिय समितिलाई निर्देशन दिएका हुन् । 

Ncell
Extreme Energy

गत असोजमा पार्टीको राष्ट्रिय भेलामा लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते पार्टीको महाधिवेशन गर्ने घोषणा गरेका थिए । सोही मितिमा महाधिवेशन गर्न र त्यसको तयारीमा जुट्न लामिछानेले निर्देशन दिएको एक केन्द्रिय सदस्यले सिधाकुरालाई बताए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।