नेभिगेशन
समाज

आन्दोलनमै नगएकी साथीलाई गोली हानेको भन्दै केएमसीका विद्यार्थीको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राजावादी पक्षधरको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको लागि न्याय माग्दै कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चैत १५ गते भएको राजावादी पक्षधरको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कोटेश्वर बहुमुखी क्याम्पसका बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रेविका खत्री घाइते भएकी छिन् ।  १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेको उनको हाल अस्पतालमा आइसीयुमा उपचार भइरहेको छ।

Ncell
Extreme Energy

उनको न्यायको लागि र दोषीलाई कडाभन्दा कडाई कारबाही माग राखी कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन्।

kmc-student-protest-10-1743491948.jpg

kmc-student-protest-1743491948.jpg

kmc-student-protest9-1743491948.jpg

kmc-student-protest-6-1743491947.jpg

kmc-student-protest-7-1743491947.jpg

kmc-student-protest-8-1743491947.jpg

kmc-student-protest-6-1743491940.jpg

kmc-student-protest-1-jpg-1743491939.jpg

kmc-student-protest-2-1743491939.jpg

kmc-student-protest-3-1743491939.jpg

kmc-student-protest-4-1743491939.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

कोरला नाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।