नेभिगेशन
समाज

तीनकुने घटनामा ६० राउन्ट गोली प्रहार, ७ सय ४६ राउन्ड अश्रुग्यास फायर

काठमाडौँ । चैत १५ गतेको तीनकुने घटनामा प्रहरीले ६० राउन्ड गोली चलाएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौका स्रोतका अनुसार भिड नियन्त्रण गर्न पेस्तोलबाट २ राउन्ड र राइफलबाट ५८ राउन्ड फायर भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


घटनामा प्रहरीले  २ सय ३९ राउन्ड कार्टिज प्रयोग गरेको छ । प्रदर्शनकारीलाई छर्रा हान्नका लागि कार्टिज प्रयोग हुन्छ ।  यस्तै ७ सय ४६ राउन्ड अश्रुग्यास फायर भएको थियो । प्रहरीले चलाएको अश्रुग्यास म्याद नाघेको भेटिएको थियो । 

Ncell
Extreme Energy


यस्तै प्रहरीले नपट्की आवाज मात्रै आउने ब्ल्यांक राउन्ड १ सय ९२ थान प्रहार भएको प्रहरीले जनाएको छ । 

राजसंस्था पुर्नस्थापनका लागि भन्दै दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको प्रदर्शन उग्र हुँदा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो । सविनलाई गोली लागेको भिडियो बाहिरिएको थियो भने पोस्मार्टम रिपोर्टमा पनि उनलाई एउटा गोली लागेको पुष्टि भएको थियो । 


यस्तै प्रर्दशनका क्रममा ५२ जना घाइते भएका थिए । जस मध्ये ३५ जना डिस्चार्ज भैसको प्रहरीले जनाएको छ ।  यस्तै सुरक्षाकर्मीतर्फ घाइते भएका ७३ जना उपचारपछि डिस्चार्ज भेसकेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै