नेभिगेशन
समाज

पत्रकार सुरेश रजकको शरीरमा भेटिएन गोली लागेको संकेत, पोस्टमार्टम गरिदैँ

काठमाडौँ । चैत १५ गते तीनकुनेमा जलेको अवस्थाा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पाइएकोछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


पोस्टमार्टम अघि त्रिवि शिक्षण अस्पतालमा गरिएको एक्सरे रिपोर्टमा उनको शरिरमा गोली लागेको कुनै संकेत नभेटिएको शिक्षण अस्पताल स्रोतले जनाएको छ। 

Ncell
Extreme Energy


काठमाडौ प्रहरी परिसरका अधिकारीहरुले चिकित्सकलाई उर्दीत गर्दै घटना विवादित बन्ने सक्ने भएकाले एक्सरे गरेर हेर्दा उनको शरिरमा गोली नेभिएको बताए । 

आगलागीमा परेर मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए। 

तर एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि उनको पोस्टमार्टम गरिने जनाइएको छ । रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ।

३३ वर्षीय रजकको शरीरको ७० प्रतिशत जलेको प्रहरीले प्रारम्भिक रूपमा बताएको छ। उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ।
चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।
बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रअन्तर्गत मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको ज्यान गएको छ।