नेभिगेशन
समाज

संविधानविद् भीमार्जुन भन्छन्, 'निहत्था माथि राज्य आतंकमा मिडिया, नागरिक र जीउँदो मान्छे सबै चुक्यौँ'

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले राजावादी आन्दोलनसँग जोडिएका घटनामा समाजका जिम्मेवारहरु चुकेको टिप्पणी गरेका छन् । सामाजिक संजालमा पोस्ट गर्दै डा आचार्यले राष्ट्रिय मानव अधिकार आयोग अब रहनु नरहनुको कुनै अर्थ र औचित्यनै नभएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले निहत्था नागरिकमाथि राज्यको आतंकका विषयमा राज्यलाई छानबिन गर्न समेत दबाब नदिएर मिडिया, नागरिक समाज र जीउँदो मान्छे भन्ने सबै नराम्रोसँग चुकेको उल्लेख गरेका छन् । 

Ncell
Extreme Energy

उनले लेखेका छन्, 'राजावादी भन्दा भिन्न बन्ने होडमा निहत्था नागरिक सविन, सुरेश र आन्दोलन मै सहभागी नभएका दुई दाजु बहिनी दिनेश र रेबिका माथिको राज्य आतंकमा यस पटक हामी मिडिया, नागरिक समाज र “जीउँदा मान्छे” भन्ने सबै नराम्रोसँग चुक्यौँ। राष्ट्रिय मानव अधिकार आयोग त अब रहनु नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन। एक पटक निष्पक्ष छानबिन गर् सरकार त भनौँ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् आज अवरुद्ध भएका मुख्य सडकहरु

यी हुन् आज अवरुद्ध भएका मुख्य सडकहरु

लगातारको प्रतिकूल मौसम, हिमपहिरो र वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न राजमार्गहरूमा बाढी तथा पहिरो जाँदा सवारी आवागमन प्रभावित बनेको छ।
अडियो काण्डले विवादमा परेका खगेन्द्र सुनारमाथि चन्द्र भण्डारीको तिखो टिप्पणी

अडियो काण्डले विवादमा परेका खगेन्द्र सुनारमाथि चन्द्र भण्डारीको तिखो टिप्पणी

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति चन्द्र भण्डारीले रास्वपा सांसद खगेन्द्र सुनारको आलोचना गरेका छन् ।
साउदीको मुख्य सरकारी तेल कम्पनीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

साउदीको मुख्य सरकारी तेल कम्पनीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

यमनका इरान-सम्बद्ध हुथी विद्रोहीहरू र साउदी अरेबियाबीच युद्ध तीव्र बन्दै जाँदा पूर्वी सहर धहरानमा रहेको साउदी अरेबियाको सरकारी तेल कम्पनी 'साउदी अरामको'को प्रशासनिक भवनमा आक्रमण भएको छ।
डिजाइनमै प्रश्न उठेपछि खुट्टीखोला सिँचाइ आयोजना अलपत्र

डिजाइनमै प्रश्न उठेपछि खुट्टीखोला सिँचाइ आयोजना अलपत्र

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोपे। तर रोपाइँ सकिएसँगै उनलाई सिँचाइको चिन्ताले सताउन थालेको छ।