नेभिगेशन
समाज

पत्रकार सुरेश रजकको पोस्टर्माटम सकियोः गोली भेटिएन, श्वास नलीमा धुँवाको मुस्लो छिरेपछि मृत्यु

काठमाडौं । तीनकुने घटनामा जलेको अवस्थामा मृर्त भेटिएका पत्रकार सुरेश रजकको जलेर मृत्यु  भएको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा भर्खरै सकिएको पोस्टमार्टममा उनको जलेर मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ती चिकित्सका अनुसार उनको श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो छिरेको देखिएको छ । जिवित रहेको अवस्थामा मात्रै श्वासनलिमा धुँवा छिर्न सक्ने भएकाले उनको शरिर जलेपछि मृत्युभएको देखिएको चिकित्सकले बताए । 

Ncell
Extreme Energy

यस अघि हिजा साँझ उनको एक्स रे गरिएको थियो । एक्सरेमा पनि उनको शरिरमा गोली लागेको संकेत भेटिएको थिएन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।