नेभिगेशन
समाज

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत विवाद, कर्मचारी आन्दोलित LIVE

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कानुन विपरित काम गर्न रोक लगाएको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

महानगरमा कार्यरत कर्मचारीहरु आफूहरुको असन्तुष्टि महानगरसँगै संघीय सरकारसँग रहेको भन्दै महानगर परिसरमा आन्दोलनरत छन् । उनीहरुले महानगरमा काम गर्ने कर्मचारीहरुले निर्वाध रुपमा काम गर्न पाउनुपर्ने माग राखेका छन् । 

बिहिबार पनि महानगरका विभिन्न वडाका वडाध्यक्षसहित कर्मचारीहरु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गराउने तयारीका साथ महानगरमा जम्मा भएका थिए । तर महानगर प्रहरीले उनीहरुलाई रोक लगाएको हो । 
नगर प्रहरीले कर्मचारीलाई प्रवेशमा रोक लगाएसँगै उनीहरु महानगरको परिसरमा प्रदर्शनमा उत्रिएका छन् । 
महानगरमा कार्यरत कर्मचारीहरु आफूहरुको असन्तुष्टि महानगरसँगै संघीय सरकारसँग रहेको भन्दै महानगर परिसरमा आन्दोलनरत छन् । उनीहरुले महानगरमा काम गर्ने कर्मचारीहरुले निर्वाध रुपमा काम गर्न पाउनुपर्ने माग राखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।