नेभिगेशन
समाज

नगर प्रहरीले रोकेपछि कर्मचारी र वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्ष छिराउन सकेनन्

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यकक्ष छिर्न पाएनन् । महानगर प्रहरीले उनलाई कार्यकक्ष छिर्नबाट रोक लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार केही वडाका वडाध्यक्षसहित कार्यालय परिसर पुगेका कर्मचारीले गुरागाईँलाई बलजफ्ती कार्यालय छिराएका थिए । उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यालय तोडफोड गरेर खोल्ने प्रयास समेत गरेका थिए । यद्यपी नगर प्रहरीको अवरोधका कारण उनी कार्यकक्ष प्रवेश गर्न पाएका छैनन् । उनलाई वडाध्यक्ष र कर्मचारीले बैठक कोठामा राखेका छन् ।

Ncell
Extreme Energy

बिहीबार महानगरमा उत्रिएका कर्मचारी र वडाध्यक्षहरुले उनलाई कार्यालय पुर्याएका थिए । उनीहरुले सुरक्षा दिएर कार्यालय परिसर पुर्याएपनि नगर प्रहरीले गुरागाईँ र कर्मचारीलाई प्रवेश गर्न रोक लगाएको थियो । यद्यपी उनीहरुले नगर प्रहरीसँग बल प्रयोग गरेर गुरागाईँलाई कार्यालय प्रवेश गराएका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टबीच बाढी प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन तथा प्रारम्भिक पुनर्स्थापनाका विषयमा छलफल भएको छ।
नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद, नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा पुर्‍याउन दिए जोड

नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद, नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा पुर्‍याउन दिए जोड

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।