नेभिगेशन
समाज

३ महिनापछि महानगरका प्रमुख प्रशासकीय अधिकृतले सम्हाले जिम्मेवारी, भोलिदेखि काममा अवरोध नहुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले ३ महिनापछि जिम्मेवारी सम्हालेका छन् । बिहिबार वडाध्यक्ष र कर्मचारीले मिलेर गुरागाईँलाई कार्यालय प्रवेश गराएका थिए भने उपप्रमुखको नेतृत्वमा बैठक बसेर उनलाई जिम्मेवारीमा फर्काइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सरकारका सहसचिव रहेका उनलाई महानगरले काठमाडौँ भ्यू टावरको नक्सा विवादमा जिम्मेवारीबाट हटाएको थियो । यसबिचमा सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाउन इन्कार गरेको थियो भने महानगरका मेयर सरकारप्रति रुष्ट थिए । 

Ncell
Extreme Energy

सोही कारण महानगरका कर्मचारीको ३ महिनायताको तलब समेत रोकिएको थियो । सोही बिचमा कर्मचारी र वडाध्यक्ष मिलेर उनलाई कार्यालय प्रवेश गराएका हुन् । 
बिहिबारबाट जिम्मेवारी सम्हालेका उनले महानगरका कर्मचारीले तलब पाउनुपर्ने बताए । 

त्यस्तै महानगरका प्रवक्ता नविन मानन्धरले भोलिबाट गुरागाईँ पुरानै जिम्मेवारीमा फर्किने बताए । त्यस्तै उनले कर्मचारीको तलब समेत नपाउने समस्या समाधान हुने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई अस्थायी आवास व्यवस्थापनबारे यस्तो छलफल

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टबीच बाढी प्रभावित परिवारका लागि अस्थायी आवास व्यवस्थापन तथा प्रारम्भिक पुनर्स्थापनाका विषयमा छलफल भएको छ।
नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद, नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा पुर्‍याउन दिए जोड

नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेको कूटनीतिक संवाद, नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा पुर्‍याउन दिए जोड

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।