नेभिगेशन
समाज

सञ्चाेकाे उत्पादन केही दिनबाटै सुरु गर्छाैँ : वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले केहिदिन भित्र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीबाट नियमित उत्पादन हुने अवस्था बनाउने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार चैत १५ गते कम्पनीमा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको निरिक्षण गर्दै मन्त्री ठकुरीले प्रारम्भीक चरणमा अस्थायी रुपमा भएपनि उत्पादन हुने अवस्था बनाउने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले अस्थायी रुपमा कम्पनी सञ्चालन गर्न १० करोड रुपैया आवश्यक पर्ने भएकाले त्यसको प्रक्रिया समेत सुरु भइसकेको जानकारी दिए । मन्त्री ठकुरीले कर्मचारीहरुलाई बसेर काम गर्ने वातावरण बनाउन निर्माणको काम पनि सुरु गर्ने उल्लेख गरे । 

चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिव २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।