नेभिगेशन
समाज

दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग संवैधानिक अदालतबाट सदर

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग संवैधानिक अदालतबाट सदर भएको छ । अदालतका आदेशसँग उनी पदच्युत भएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अघि संसदबाट सर्वसम्मतिले पारित भएको महाभियोगलाई संवैधानिक अदालतले अनुमोदन गरेसँग  अब उनी पदमा फर्किने बाटो सकिएको छ ।
अदालतको आदेशसँगै  अबको ६० दिन भित्र कोरियामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने छ । 

Ncell
Extreme Energy

उनले उत्तर कोरियाबाट खतरा र राजनीतिक गतिरोधलाई कारण देखाउँदै मार्शल ल लागू गरेका थिए । तर मार्शल लको विरोध भएपछि उनीमाथि महाअभियोग लगाइएको थियो ।
उनीपछि कार्यवहाक राष्ट्रपति बनेका तत्कालिन प्रधानमन्त्री हान डक सूका विरुद्ध लागेको महाअभियोग भने अदालतले खारेज गरिदिएको थियो । 

युन सुक योल पदमुक्त हुने दोस्रो दक्षिण कोरियाली राष्ट्रपति हुन्, यसअघि सन् २०१७ मा पार्क ग्युन(हे पनि महाभियोगपछि पदच्युत भएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले विभाजन र पार्टी एकताबारे फैलाइएका हल्ला भ्रमपूर्ण : महेश बस्नेत

एमाले विभाजन र पार्टी एकताबारे फैलाइएका हल्ला भ्रमपूर्ण : महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी विभाजन, एमाले–नेकपा एकता तथा पार्टीको नेतृत्व र चुनाव चिह्न परिवर्तनबारे फैलाइएका हल्ला भ्रमपूर्ण भएको बताएका छन्।
यी हुन् मन्त्रिपरिषद्ले गरेका ३ निर्णय

यी हुन् मन्त्रिपरिषद्ले गरेका ३ निर्णय

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा,...
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भने : राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, अहिलेदेखि नै छुट्टै व्यवसाय सुरु गर्नुहोस्

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भने : राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, अहिलेदेखि नै छुट्टै व्यवसाय सुरु गर्नुहोस्

साथै, राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीनरूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गरे । उनले भने, “राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, त्यसैले सांसदहरू अरु...

भर्खरै