नेभिगेशन
समाज

बारको २७ औंँ केन्द्रीय कार्यसमितिका लागि मतदान जारी

काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचनमा ४ बजेसम्म मतदान गर्न सकिन्छ ।

Ncell
Extreme Energy

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशाली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरौलाका अनुसार नयाँ कार्यसमिति छनोट गर्नका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन् । 

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भने : राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, अहिलेदेखि नै छुट्टै व्यवसाय सुरु गर्नुहोस्

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भने : राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, अहिलेदेखि नै छुट्टै व्यवसाय सुरु गर्नुहोस्

साथै, राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीनरूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गरे । उनले भने, “राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, त्यसैले सांसदहरू अरु...
पूर्वप्रधानसेनापतिदेखि बिभिन्न क्षेत्रका विज्ञहरु राजदूतका लागि सिफारिस, कसकाे पृष्ठभूमि कस्ताे ?

पूर्वप्रधानसेनापतिदेखि बिभिन्न क्षेत्रका विज्ञहरु राजदूतका लागि सिफारिस, कसकाे पृष्ठभूमि कस्ताे ?

अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाईको लागि पठाउने छ । संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ । अग्रिमा आएपछि...
१३ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको निर्णय, कुन देशमा काे ?

१३ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको निर्णय, कुन देशमा काे ?

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तीको लागि सिफारिस गरेको हो । परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका अब्बल व्यक्तिहरुलाई राजदूत नियुक्तीको...
माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालियो ६ शव

माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालियो ६ शव

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालिएको छ ।

भर्खरै