नेभिगेशन
समाज

३५ वर्षसम्म देश लुटेका भ्रष्टहरुलाई पाता कसेर जेलमा हालेर जेलैभित्र दश दान र बैतर्नी गर्ने इच्छा छः हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा चितवनबाट निर्वाचित सांसद हरि ढकालले रवि लामिछानेको इच्छाबारे बताएका छन् । उनले भ्रष्टहरुलाई पाता कसेर जेलमा हालेर जेलैभित्र दश दान र बैतर्नी गर्न मन भएको बताएका छन् । चितवनमा आज शुभारम्भ गरिएको ‘जनयात्रा कार्यक्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद ढकालले भने, 
जुन शैलीमा प्रहरी परिचालन गरियो, गुनदगर्दी शैली थियो । जुन शैलीसँग अन्तिम इच्चा के छ भनेर सोधियो, म चितवनबाट भन्न चाहन्छु अन्तिम इच्छा के छ । यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ । यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरुलाई, भ्रष्ट भनेपछि ठ्याक्नै बुझ्छन् हामीलाई गाली ग¥यो भन्छन्, ति भ्रष्टहरुलाई पाता कसेर जेलमा हालेर जेलैभित्र दश दान र बैतर्नी गर्न मन छ । भ्रष्टहरु आज एउटा व्यक्तिको पछाडी जसरी लागेका छौ नी, त्यो व्यक्तिको मुटुमा रगत होइन तेजाव छ । त्यो तेजावले तिम्लाई जलाउँछ । तिम्लाई गलाउँछ । 

Ncell
Extreme Energy

शुक्रबार रवि लामिछानेलाई पक्राउ गर्न मध्यराति बेडरुममा घुसेका प्रहरीले अन्तिम इच्छा सोधेको भन्दै चर्को विरोध भईहरेको छ । सोही सन्दर्भमा सांसद ढकालले यस्तो इच्छा भएको बताएका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।