नेभिगेशन
समाज

धेरै हिरो भएर पत्र नकाट्न बालेनलाई राजेन्द्र लिङ्देनको चेतावनी

काठमाडाैँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बालेनलाई धेरै हिरो भएर पत्र नकाट्न चेतावनी दिएका छन् । भाषण सकेर हिडिसकेका लिङ्देनले एउटा सूचना दिन छुटेछ भन्दै माइकअघि आएर बालेनलाई धेरै हिरो नहुन भनेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘बालेनजी लाई आजको कार्यक्रमको बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु । हाम्रो साथीहरुलाई आफैँ सफा गरेर जान म आग्रह गर्न चाहन्छु । यहाँ केही पनि फोहोर रहनेवाला छैन है । र पत्रकार साथीहरुले, नागरिक समाजले पनि अनुगमन गरिदिनुहोला है । भोलि फोहोर गरेवापत भनेर चिठी नआओस् ।’ 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण