नेभिगेशन
समाज

धवलशमशेर जबरा र रवीन्द्र मिश्रसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु धवलशमशेर जबरा र रवीन्द्र मिश्रलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान आदेश भएको छ । जिल्ला अदालत काठमाडौँले मिश्र र जबरासहित २० जनालाई आज १५ दिनको म्याद थप गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मिश्र र जबरामाथि प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । 

Ncell
Extreme Energy

चैत १५ गते दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धानका लागि म्याद थप गरिएको यो तेस्रो पटक हो ।

दुर्गा प्रसाईँलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुका लागि खाजा, नास्ता र खाना खुवाउन स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न निर्देशन दिइएको छ।
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।