नेभिगेशन
समाज

रवि लामिछानेलाई झैँ अन्य नागरिकलाई राज्य नलागोस : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राज्य संयन्त्रले कानुन मिचेर प्रतिशोध साँधेको बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार लामिछाने पक्राउ गर्दा राज्यले देखाएको व्यवहारबारे राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराउँदै पार्टीले रविलाई झैँ अन्य नागरिकलाई राज्य संयन्त्र नलागोस भन्ने कामना गरेको छ ।

Ncell
Extreme Energy

आयोगको ध्यानाकर्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले लामिछानेमाथि सामान्य मानव अधिकारको ख्याल समेत नराखिएको बताएका छन् । उनले भने, ‘रवि लामिछाने २ रात बढि सुत्छन कि भन्ने हिसाबमा राज्य संयन्त्र रातारात लागेर उहाँको सामान्य जीवनमा ठूलै हलचल ल्याउ सकिन्छ कि भनेर राज्य संयन्त्र उत्रियो, त्यसको घोर भत्र्सना गर्दछौँ ।  रान्य संयन्त्रले गरेको यो कदम अर्को नागरिकलाई कहिल्यै नहोस्, हामी त्यो कामना गर्दछौँ । र देशमा मानव अधिकारको पूर्ण प्रत्याभुति हुन सकोस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुका लागि खाजा, नास्ता र खाना खुवाउन स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न निर्देशन दिइएको छ।
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।