नेभिगेशन
समाज

आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद सोबिता गौतम निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबित गौतम १५०औं अन्तरसंसदीय संघ महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आईपीयु महासभाको २१४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो। नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आईपीयु शासकीय परिषद्ले १५ सदस्यलाई चार वर्षे कार्यकालका लागि निर्वाचित गरेको छ, जसको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ।

Ncell
Extreme Energy

 

स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित सदस्यहरूः

१. एस. आर. अल मन्सूरी – संघीय राष्ट्रिय परिषद् सदस्य, संयुक्त अरब इमिरेट्स
२. सी. मुएका मुम्मा – सिनेट सदस्य, केन्या
३. एस. जैसवाल – लोकसभा सदस्य, भारत
४. एस. एभिला – डेप्युटी सभागृह सदस्य, मेक्सिको
५. जे. टिलन – प्रतिनिधिसभा सदस्य, नेदरल्याण्ड
६. सी. लोहर – राष्ट्रिय परिषद् सदस्य, स्विट्जरल्याण्ड
७. एफ. इलिमी – जन प्रतिनिधि सभासदस्य, अल्जेरिया
८. एल. क्लिफर्ड–ली – सिनेट सदस्य, आयरल्याण्ड
९. भि. रियोटोन – राष्ट्रिय सभासदस्य, फ्रान्स
१०. ई. टाङ्गी मुतेका – राष्ट्रिय परिषद् सदस्य, नामिबिया
११. सोबिता गौतम – प्रतिनिधिसभा सदस्य, नेपाल
१२. ओ. अतानियाजोवा – सिनेट सदस्य, उज्बेकिस्तान
१३. एस. त्शाबाङ्गु – सिनेट सदस्य, जिम्बाब्वे

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।