नेभिगेशन
समाज

जिल्ला सरकारी वकिलको कार्यालयमा दुर्गा प्रसाईं

काठमाडौँ । तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट सरकारी वकिलको कार्यालय लगिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रसाईँलाई आजै काठमाडौँ ल्याइएको हो । भारतको आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याएपछि प्रहरीले पक्राउ पुष्टि गरेको थियो । 

Ncell
Extreme Energy

त्यस्तै प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एअरमार्फत काठमाडौँ ल्याइएको हो । काठमाडौँ ल्याउने भएपछि आन्तरिक कक्षतर्फ जम्मा भएका सञ्चारकर्मीलाई झुक्याउँदै प्रहरीले प्रसाईँलाई वैकल्पिक बाटोबाट जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याएको छ । 

उनलाई आजै जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।
संसारकै कान्छा प्रधानमन्त्री बालेनले कसरी तान्लान् विश्वको ध्यान ?

संसारकै कान्छा प्रधानमन्त्री बालेनले कसरी तान्लान् विश्वको ध्यान ?

पछिल्ला केही वर्षयता, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जलवायु परिवर्तनको मुद्दालाई उठाइरहेको छ । मुद्दा उठाइरहेको छ तर, सुनुवाइ भइरहेको छैन । अब शक्ति राष्ट्रहरुले सुनेका छैनन् भनेर चुप लाग्ने...
राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध आवश्यक : सभामुख अर्याल

राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध आवश्यक : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि राज्य र निजी क्षेत्रबीच विश्वास, सहकार्य र सुमधुर सम्बन्ध आवश्यक रहेको बताएका छन्।
संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीनवटा सुझाव प्रस्तुत गरेका छन्।