नेभिगेशन
समाज

दुर्गा प्रसाईँ र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौँ । दुर्गा प्रसाईँ र उनका अंगरक्षक दिपक खड्कालाइ १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीनकुनेमा घटनापछि फरार बनेका उनीलाई बिहिबार नेपाल प्रहरीले पक्राउ गरेर शुक्रबार पक्राउको पुष्टि गरेको थियो । 

Ncell
Extreme Energy

भारतको आसामबाट पक्राउ गरेर उनीलाई झापाको भ्रदपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइएको थियो । काठमाडौँ ल्याएर थप अनुसन्धान गर्न म्याद लिन पुगेको प्रहरीलाई जिल्ला अदालत काठमाडौँले १२ दिनको म्याद दिएको हो । 

त्यस्तै प्रसाईँका हकमा उनी बिरामी भएकाले उनलाई चिकित्सकको उपस्थितिमा उपचार गराउन समेत निर्देशन दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले बताए । 

यसअघि सोही प्रकरणमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, धवलशमसेर जबरा लगायतमाथि अदालतबाट ३ पटक म्याद थप भइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै