नेभिगेशन
समाज

'उपकुलपतिले काम गर्न नसकेर राजिनामा फालेछन्, स्वीकृत गर्दिए': प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राडा केशरजंग बरालले   काम गर्न नसकेरे राजिनामा फालेको आरोप लगाएका छन्  । एमालेले शुक्रवार बुटवलमा गरेको प्रदेश स्तरीय जनजागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपकुलपतिले काम गर्न नसकेको तर्क गरे । साथै उनले राजिनामा आफूसँग आउन ढिलाई भएका कारण स्विकृत ढिला भएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री ओलीले भने, 'एउटा उपकुलपति काम गर्न सकेनछन्,  राजिनामा फ्याकेछन् । राजिनामा कतिदिन पछि म कहा आइपुग्यो, राजीनिामा स्वीकृत गर्दैन भन्छन् पत्र पत्रिकाहरुले, राजिनामा छदैछैन त कहाबाट स्वीकृत गर्ने ?' 
साथै उनले राजीनामापूर्व उपकुलपतिसँग भेटघाट, द्धन्द्ध केहि नभएको दाबी गर्दै भने, 'न भेटेको छ, न राजिनामा गर्छु भनेको छ, न यस्तो समस्या भो भनेको छ, राजिनामा कोही मार्फत पठाएको थियो अरे, त्यो पुग्न पाएको छैन् अखवारबाजी भयो, आएपछि राजीनामा स्वीकृत गर्दिए, भेरिफाइ गरेर '। 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...
खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा...
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।