नेभिगेशन
समाज

मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा जाहेरी दर्ता

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख डा.राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


एक १७ वर्षीया नाबालिगलाई शारीरिक तथा मानिसक शोषण गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको प्रहरीले जनाएको छ । 


पीडित नाबालिगले गत माघ १० गते परिसरको भद्रकालीस्थ्ति महिला तथा बालबालिका सेवा केन्द्रमा फागुन ३ गते जाहेरी दिएकी थिइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भक्तपुर–२ मा महेश बस्नेतको सुरुवाती अग्रता

भक्तपुर–२ मा महेश बस्नेतको सुरुवाती अग्रता

बिहान २ः१५ बजेको अपडेट अनुसार बस्नेतले २ सय ४२ मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवार राजिव खत्रीले २ सय १८ मत प्राप्त गरेका छन् ।
चितवन क्षेत्र नम्बर २ को मतगणना कार्य सुरु

चितवन क्षेत्र नम्बर २ को मतगणना कार्य सुरु

केहीबेर पहिले बसेको सर्वदलिय बैठकले यहाँको मतगणना दुई बजेबाट गर्ने भनिएको भएपनि केहि अबेर गरी मतगणना सुरु भएको हो ।
काठमाडौँ १० मा रास्वपाको सुरुवाती अग्रता

काठमाडौँ १० मा रास्वपाको सुरुवाती अग्रता

रास्वपाका प्रदिप विष्टले एक हजार २ सय ४३ मत प्राप्त गरेका छन् । भने नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले २ सय ४६ मत, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले...
काठमाडौँ ८ मा रास्वपाका विराज भक्त श्रेष्ठको सुरुवाती अग्रता

काठमाडौँ ८ मा रास्वपाका विराज भक्त श्रेष्ठको सुरुवाती अग्रता

दुइ हजार चार सय ८० मत गणना हुँदा उनले एक हजार ७ सय २४ मत प्राप्त गरेका हुन । त्यस्तै नेपाली काँग्रेसकी सपन राज भण्डारीले २ सय ७,...