नेभिगेशन
समाज

अमेरिकाले डिपोर्ट गरेका भुटानी शरणार्थीलाई नेपालबाट ननिकाल्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो ।

Everest cinsult

अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका उनीहरु भुटानबाट भारतको बाटो हुँदै आफ्नो परिवार रहेको 
नेपाल स्थित झापाको  बेलडाँगी शरणार्थी शिविर आइपुगेका थिए । शिविरबाटै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ । अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको...
इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका...
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

ती सवारीधनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए । रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती...
ठेक्का सम्झौता भएको डेढ दशक बितिसक्दा पनि बन्न नसकेको कमला पुल (तस्विरहरु)

ठेक्का सम्झौता भएको डेढ दशक बितिसक्दा पनि बन्न नसकेको कमला पुल (तस्विरहरु)

ठेक्का लिएपछि समयमै आयोजना सम्पन्न नभएका आयोजनाहरु सिरहा र सप्तरी क्षेत्रमा धेरै छन् । जसले स्थानीय जनतालाई निरन्तर सास्ती दिइरहेका छन्। तीमध्ये सबैभन्दा चर्चित र लामो समयदेखि अलपत्र...