नेभिगेशन
समाज

रास्वपाले महाधिवेशन फागुनमा गर्ने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय  महाधिवेशन गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जारी केन्द्रिय समिति बैठकले संशोधित क्यालेन्डर अनुमोदन गर्दै बैशाखमा गर्ने भनिएको महाधिवेशन फागुनमा सारेको केन्द्रिय सदस्य निशा डाँगीले बताइन् । 

Ncell
Extreme Energy

आगामी माघ १५ गतेसम्म वडा, पालिका, जिल्ला हुँदै प्रदेशको अधिवेशन सम्पन्न गरि फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको रास्वपाले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छुः उपसभामुख ठाकुर

दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छुः उपसभामुख ठाकुर

“छोरी जन्मने घरमा बोझ भित्रिएको भन्दै दुःख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मनु त सौभाग्यको कुरा हो”, उपसभामुख ठाकुरले भनिन् ।  बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन...
जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या: गगन थापा

जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या: गगन थापा

समता दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै सभापति थापाले सबैको सामूहिक र साझा प्रयत्नबाट मात्र यो कुरीति र कुसंस्कारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सकिन्छ भन्ने विश्वास व्यक्त...
बैंकिङ कसुर मुद्दामा फरार सिंह काठमाडौँबाट पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
सरकारद्वारा बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन

सरकारद्वारा बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।