नेभिगेशन
मुख्य समाचार

रास्वपाका प्रदेश इन्चार्ज तोकिए, कसलाई कुन प्रदेशको जिम्मा ?

काठमाडौं । रास्वपाको बिहीबार बसेको केन्द्रिय समिति बैठकले सातै प्रदेशका इन्चार्ज तोकेको छ ।

बैठकले  कोशी प्रदेश इन्चार्जको जिम्मा सन्तोष परियारलाई दिएको छ भने मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाललाई इन्चार्ज बनाएको छ । 

City Express


रास्वापले आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म चितवनमा राष्ट्रिइ महाधिवेशन गर्ने पनि निर्णय गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation