नेभिगेशन
समाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ। हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न कोशी, मधेस, बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

Ncell
Extreme Energy

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । यी प्रदेशका केही भेगमा हल्कादेखि मध्यम वर्षा पनि हुनसक्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छुः उपसभामुख ठाकुर

दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छुः उपसभामुख ठाकुर

“छोरी जन्मने घरमा बोझ भित्रिएको भन्दै दुःख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मनु त सौभाग्यको कुरा हो”, उपसभामुख ठाकुरले भनिन् ।  बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन...
जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या: गगन थापा

जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या: गगन थापा

समता दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै सभापति थापाले सबैको सामूहिक र साझा प्रयत्नबाट मात्र यो कुरीति र कुसंस्कारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सकिन्छ भन्ने विश्वास व्यक्त...
बैंकिङ कसुर मुद्दामा फरार सिंह काठमाडौँबाट पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
सरकारद्वारा बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन

सरकारद्वारा बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।