नेभिगेशन
मुख्य समाचार

आज शिक्षकहरु आन्दोलन बिहान ९ बजेबाट १२ बजेसम्म मात्रै 

काठमाडौँ । काठमाडौँमा जारी रहेको शिक्षक आन्दोलन आज बिहानमा हुने भएको छ ।

यस अघि दिउँसो १२ बजेबाट माइतीघरदेखि नयाँ बानेश्वर सडकखण्डमा आन्दोलन गर्दै आएका शिक्षकहरुले आजको आन्दोलन भने बिहान ९ बजेदेखि नै शुरु गर्ने जनाइएको छ ।

Dish Home
Global Ime Bank

शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ ।


उक्त क्षेत्रमा दिउँसो १२ बजेबाट राप्रपाले प्रदर्शन गर्ने भएकाले शिक्षकको आन्दोलन बिहानमा सारिएको शिक्षक महासंघले जनाएको छ । साथै १२ बजेअघिनै आन्दोलनस्थल छोडिसक्न पनि आह्वान गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 

चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 

आयोगका सहअध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी मेडिकल कलेजले १६औँ बैठककै मितिदेखि निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेकाले आवासीय चिकित्सक आन्दोलनबाट फिर्ता हुनुपर्ने बताए ।
पर्सामा इट्टा भट्टाको खाल्डोमा डुबेर २ बालिकाको मृत्यु

पर्सामा इट्टा भट्टाको खाल्डोमा डुबेर २ बालिकाको मृत्यु

मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातुन रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले...
राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति पोखरेललाई बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति पोखरेललाई बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

पोखरा अन्तर्राष्ट्रिय विमालस्थल निर्माण प्रक्रियामा भएको भष्ट्राचार सम्बन्धी सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदन समितिका सभापति ऋषिकेश पोखरेललाई हस्तान्तरण गरिएको छ । संसद्को सार्वजनिक लेखा समितिले पोखरा...
रविन्द्र मिश्रलाई लगाइएको राज्यविरुद्धको अपराध र रवि लामिछानेमाथि साँधिएको प्रतिशोध उस्तै हुन्ः स्वर्णिम वाग्ले

रविन्द्र मिश्रलाई लगाइएको राज्यविरुद्धको अपराध र रवि लामिछानेमाथि साँधिएको प्रतिशोध उस्तै हुन्ः स्वर्णिम वाग्ले

उनले लेखेका छन्, ‘नेता रविन्द्र मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवान्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै हो।’ 
भर्खरै