नेभिगेशन
समाज

‘डिपोर्ट’ भएका थप तीन नेपाली बोकेर अमेरिकि चार्टर्ड विमान काठमाडौँमा

काठमाडौँ । अमेरिकाले थप तीन जना नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । उनीहरु शनिबार काठमाडौँ आइपुगेका अध्यागमन स्रोतले जनाएको छ । उनीहरुलाई चार्टर्ड विमानमार्फत् शनिबार काठमाडौँ ल्याएर छोडिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुलाई लिएर जीभीएन १७६ एसएम नम्बरको अमेरिकी जहाज नेपाल आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । स्रोतका अनुसार डिपोर्ट भएर नेपाल आउनेहरुमा चापागाईं, चौधरी र बुढा थरका तीन जना रहेका छन् ।

Ncell
Extreme Energy

विमाननै चार्टर्ड गरेर डिपोर्ट गरिएका नेपाल ल्याइएको यो तेस्रो पटक हो । यस अघि गत फागुनमा ८ जना डिपोर्ट भएका नेपाली चार्टर्ड विमानमा काठमाडौँ ल्याइएको थियो ।

केहि वर्ष अघि पनि २७ जना नेपालीलाई अमेरिकाले विमाननै चार्टर्ड गरेर नेपाल ल्याइदिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब...
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

छलफलमा बागमती प्रदेश सरकारका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको मर्मअनुसार एकताबद्ध, पूर्ण प्रतिबद्ध र समर्थनमा रहने सामूहिक संकल्प सांसदहरूले व्यक्त गरेका छन्।

भर्खरै