नेभिगेशन
समाज

राजेन्द्र लिङ्देन भन्छन्ः हामी जे गर्छौँ भनेर गर्छौ, प्रदर्शनमा सरकार डराउन पर्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने भएकाले सरकारलाई नडराउन भनेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आजको प्रदर्शन  निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण  हुने जनाएका हुन् । 

Ncell
Extreme Energy

साथै उनले राप्रपाका वैचारिक हिसाबले प्रतिपक्ष दल भएकाले जे गर्छ भनेरै गर्ने दाबी गरेका छन् । 

आज दिउँसो १२ बजे राप्रपाले राज संस्था पुनःस्थापनका लागि भन्दै बिजुलीबजारमा प्रदर्शन गर्दै छ । साथै आजको प्रदर्शनले निषेधित क्षेत्र तोड्ने राप्रपाले जनाएको छ । 

राप्रपाको प्रदर्शनलाई लिएर गृह मन्त्रालयले समेत विज्ञप्ती जारी गरेको छ । निषेधित क्षेत्र तोडे कारवाही गर्ने चेतावनी दिएको छ । 

यता राप्रपाका नेताहरुले भने आजको प्रदर्शनमा सिमित नेताहरु सहभागी हुने र शान्तिपूर्ण आन्दोलनमा दमन भए सामूहिक गिरफ्तारी दिने तयारीमा छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...