नेभिगेशन
मुख्य समाचार

नयाँ बानेश्वरमा राप्रपाको प्रदर्शन LIVE

काठमाडौं । राजसंस्था पुनस्र्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले बानेश्वरमा प्रदर्शन सुरु गरेको छ । 


 आजबाट हरेक दिन सशक्त आन्दोलन गर्ने घोषणा गरेको राप्रपाले आज निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणानै गरेको थियो । विजुलीबजारमा प्रदर्शन गर्ने जनाएको राप्रपाले अहिले बानेश्वरमा प्रदर्शन केन्द्रित गरेको छ । राप्रपा अध्यक्ष लिङदेनकै नेतृत्वमा विजुलीबजारबाट सुरु भएको प्रदर्शनले बानेश्वरको निषेधित क्षेत्र तर्फ लाग्ने छ  ।

राप्रपाका नेताहरुले प्रदर्शन शान्तिपूर्ण हुने दाबी गरेका छन् । एक नेताका अनुसार निषेधित क्षेत्र तोड्ने र अवस्था आए सामूहिक गिरफ्तारी दिने तयारीमा राप्रपाका नेताहरु रहेका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएको जानकारी पाएको रास्वपाका एक नेताले बताए ।
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...
आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आगामी चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान

आयोगले शुक्रबार सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।
दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि नभए...