नेभिगेशन
मुख्य समाचार

१२ कक्षाको परिक्षा बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौँ । शिक्षक आन्दोलनका कारण अन्योलमा परेको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले बैठक  बोलाएको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार अहिले बिहान ८ बजे बैठक बोलाइएको छ । 

CG


शिक्षक आन्दोलनका कारण परिक्षाको तयारी गरेका ५ लाख विद्यार्थी अन्योलमा परेका छन् ।

सोहि कारण बैठकले परीक्षा तोकिएकै मितिमा गर्ने वा केहीदिन पछि सार्ने भन्ने विषयमा निर्णय गर्ने जनाइएको छ । 
विभिन्न माग राख्दै तीन सातादेखि आन्दोलित शिक्षकहरुले यही वैशाख ११ गतेदेखि २४ गतेसमम सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षा नगराउने घोषणा गरिसकेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

मगर समूदायद्वारा माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँमा सांस्कृतिक र्याली

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन् । माघे सकराती विशेषतः मगर जातिमा चेलिबेटीको...
काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

काँग्रेसले वेबसाइटबाटै हटाइयो, महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम

कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचितद्वय थापा र शर्मासहित सहमहामन्त्री मन्सुरको नाम र तस्बिर बिहीबार बिहान पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो ।
गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी(तस्बिरहरु)

बिहीबार सभापति गगन थापाको सभापतित्वमा कुपण्डोलमा पार्टीको बैठका बसिरहेको हो । पार्टीले आगामी रणनीतिका विषयमा बैठक केन्द्रीत हुने बताइएको छ ।
अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले  भने, “आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाउँछौं, यस...