नेभिगेशन
समाज

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई   निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई केहीदिन परीक्षा सार्न निर्देशन दिएको बालुवाटार स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

बोर्डको मंगलबार बिहान बसेको बैठकले निजामती कर्मचारी खटाएर भएपनि परीक्षा ११ गतेबाटै सञ्चालन गर्ने निर्णय गरेको थियो । 


प्रधानमन्त्रीको निर्देशनपछि बोर्डले परिक्षा सरेको सूचना जारी गर्ने तयारी गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीस लाख नेपालीलाई बाथरोगको समस्या

तीस लाख नेपालीलाई बाथरोगको समस्या

नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ। सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा झरेको छ।