नेभिगेशन
समाज

तीनकुने घटनामा पक्राउ परेका  १३ जना हाजिरी जमानीमा छुटे

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


जिल्ला प्रहरी परिसर भद्रकालीका प्रवक्ता अपिलराज बोहराका अनुसार उनीहरु बयान बयान सकिएकाले हिरासतमा राख्न पर्ने अवस्था नभएकाहरुलाई आवश्यक परेको बेला उपस्थित हुनेगरि हाजिरी जमानीमा छाडिएको हो ।

Ncell
Extreme Energy

आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकाहरुलाई हाजिरी जमानीमा छाडिएपनि उनीहरुविरुद्ध मुद्दा दायर हुने प्रहरीले जनाएको छ । 


यहि घटनामा पक्राउ परेको आठ जनालाई यसअघि नै हाजिरी जमानीमा छाडिएको थियो । योसँगै तीनकुने घटनामा पक्राउ परेको ८५ जना मध्ये २१ जना छुटिसकेका छन् ६४ जना हिरासतमा रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।