नेभिगेशन
समाज

ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री ओलीले गरे बर्खास्त

काठमाडौँ । ऊर्जाराज्यमन्त्री पूर्णबहादुर  (कान्छाराम) तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयमा ऊर्जामन्त्री दीपक खड्कासँग उनको उनको सम्बन्ध चिसिएको बुझिएको छ । 

Ncell
Extreme Energy

स्रोतका अनुसार तामाङलाई राजीनामा गर्न गृहमन्त्रीले नै भनेका थिए । तर उनले राजीनामा दिन अस्वीकार गरेपछि प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् । 

त्यतिमात्र होइन तामाङ आफ्नो व्यवसायिक जीवनमा पनि निकै विवादित थिए । उनी यसअघि पटक पटक कलोसूचीमा पर्दै आएका छन् । केही महिनाअघि तामाङको कान्छाराम कन्स्ट्रक्सन सहित अन्य १८ कम्पनी कालोसिूचीमा परेका थिए । 

उनी नेपाली कांग्रेसबाट मन्त्री भएका हुन् । 

यस्तो छ उनको विगत :

ओली सरकारका ‘कामचोर ठेकेदार मन्त्री’: ६ अर्बका ठेक्का अलपत्र, बैंकिङ कारोबारमा पनि पटक पटक कालो सूचीमा (भिडियाे)


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।