नेभिगेशन
समाज

टर्कीएको इस्तानबुलमा शक्तिशाली भूकम्प, केही घाइते

टर्कीएको इस्तानबुल तथा वरपरका क्षेत्रमा बुधबार दिउँसो ६‍‍‍‍.२ रिक्टर स्केलको भूकम्प गएको छ । टर्कीएको विपद् व्यवस्थापन निकायका अनुसार हालसम्म मानवीय क्षतिको रिपोर्ट आएको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूकम्पको केन्द्रबिन्दु इस्तानबुलबाट करिब ४० किलोमिटर टाढा, मार्मारा समुद्रमा रहेको थियो । यसको झट्का टेकिरदाग, यालोभा, बुर्सा, बालिकेसिर र इज्मिरसम्म महशुस गरिएको थियो ।

Ncell
Extreme Energy

भूकम्प हुँदा धेरै मानिसहरू सडकमा भागेका थिए । केही स्थानमा भवनबाट हाम फाल्दा मानिसहरू घाइते भएको जनाइएको छ। एक पुरानो खाली भवन भत्किएको खबर आएको छ ।

इस्तानबुलको मेयरले क्षति धेरै नरहेको भएपनि त्रास फैलिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपाबाट गगनको देउवालाई आग्रह– आएर महाधिवेशन उद्‍घाटन गरिदिनुस्

सानेपाबाट गगनको देउवालाई आग्रह– आएर महाधिवेशन उद्‍घाटन गरिदिनुस्

आज केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवालाई महाधिवेशनको उद्घाटन गरिदिन आग्रह गरेका हुन् । उनले भने– ‘पूर्वसभापतिलाई मेरो आग्रह छ अधिवेशनमा आएर उद्घाटन गरिदिनुस् । पूर्वसभापतिले...
शेखरको अपिल– दुवै महाधिवेशन रोकौं, समझदारीको बाटो खोजौं

शेखरको अपिल– दुवै महाधिवेशन रोकौं, समझदारीको बाटो खोजौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका दुवै खेमाले घोषणा गरेका महाधिवेशन रोकेर विवेकपूरर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन् ।
सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा खेमाका नेताहरू करिब ७ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

चीन भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।