नेभिगेशन
समाज

काश्मिर हमलामा मारिएका सुदिपको शव अन्त्यष्टिका लागि त्रिवेणी घाट लगियो

रुपन्देही । भारतको कश्मिरमा आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव नेपाल ल्याइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले उनको शव अन्त्येष्टिका लागि त्रिवेणी घाट तर्फ लगिएको छ। आमा, बहिनी र ज्वाईँसहित भ्रमणका लागि शनिवार काश्मिर पुगेका सुदिप माथि आंककारीहरुले धर्म सोधेर गोली हानेका थिए । 

Ncell
Extreme Energy

सुदिपका ज्वाईँ युवराज काफ्लेका अनुसार उनीहरुलाई आंककारीहरुले हिन्दु कि मुस्लिम भन्दै छुट्याउन लगाएका थिए । सुदिपले आफू हिन्दु भएको बताएपछि आंककारीहरुले ताकेर गोली हानेका थिए । 
सुदिपसँगै पहलगाममा पुगेका अन्य २७ जनाको हत्या गरेका थिए ।

सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्‍याइएको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।