नेभिगेशन
समाज

भोलीको संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौँ । संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि (शुक्रबार) को बैठकमा सम्बोधन गर्ने भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रधानमन्त्रीले पछिल्लो समसामयिक र राजनीतिक विषयमा धारणा राख्ने बर्तौलाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।